Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


देश विखण्डनको नारा लगाउने सिके राउतलाई कारवाही गर्न गच्छदारको माग


0
Shares

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी उनले मधेशको नाममा देश विखण्डनको कुरा गर्नेहरुलाई कारवाही नगरेर सरकारले निरीहता प्रदर्शन गरेको आरोपसमेत लगाए ।

अघिल्लो सरकारले सिके राउतहरुलाई ठेगान लगाउने योजना बनाइरहेको बेला सरकार ढलेपछि काम हुन नसकेको उनको भनाइ थियो ।

अर्को प्रसंगमा गच्छदारले स्थानीय वा प्रान्तीय निर्वाचनमा सहमति नजुटे संसदको निर्वाचन गरेर भए पनि मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए ।

Skip This