Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


एनसेलको नयाँ डेटा प्याक : ‘इन्टरनेट सबैका लागि’


0
Shares

एनसेलले माघ ९ गते देखि भोल्युममा आधारित नयाँ डेटा प्याक ल्याएको हो ।

यस योजनामा ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक ल्याएको जनाएको छ । यिनीहरुको शूल्क दर फरक÷फरक रहेको कम्पनीले जनाएको छ ।

नाइट डेटा प्याकमा ९ रुपैयाँमा ८० एमबी देखि २५० रुपैयाँमा ४००० एमबी डेटा सम्मका योजना ल्याएको छ ।