
फाइल तस्वीर
पानीमै उम्रने सिमसागको खेतीले उनीहरुको जीवन धानिरहेको छ ।
स्थानीय मोरङगी खोलाको बगरमा सिमसागको खेती गरी स्थानीयवासीले मनग्गे आम्दानी गरिरहेका छन् । सागसब्जीमध्ये अर्ग्यानिक सिमसागको खेतीबाट एक परिवारले १० हजारदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
नेपालमा नेपालमा आम्दानीको स्रोत केही छैन भन्दै अरबको मरुभूमितर्फ लाग्नेहरुका लागि यहाँका किसान गतिलो उदाहरण बनेका छन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्