फाइल फोटो
ऊर्जा मन्त्रालयकाअनुसार हालसम्म सबैभन्दा बढी व्यक्तिगतरुपमा प्रतिबद्धता रकम प्राप्त भएको छ ।
स्वदेश तथा वैदेशिक रोजगारीकाक्रममा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले लगानीका लागि प्रतिबद्धता जनाएको ऊर्जामन्त्री जनार्दन शर्माको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयकाअनुसार २५ हजार २०१ जनाले रु दुई अर्ब ६० करोड कुल प्रतिबद्धता जनाएका छन् ।
संस्थागतरुपमा लगानी प्रतिबद्धता जनाउनेमा २८ संस्था रहेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्