काठमाडौं महानगरपालिका वडा नम्बर–२२ स्थित विशालबजार भवनको चार तलामाथि फलामको पाता राख्ने काम गरिरहेका ५२ वर्षीय रमेशराज शाक्यको दिउँसो खसेर मृत्यु भएको हो ।
घरबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लाँदै गर्दा बीचबाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्