Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


विराटनगरमा विकास निर्माणको कामले लियो गति (भिडियो)


0
Shares

विराटनगर उपमहानगरपालिकामा एकीकृत शहरी वातावरणीय सुधार परियोजनाअन्तर्गत नगरको सम्रग विकासका लागि ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको छ । परियोजना सञ्चालनमा आएसँगै विराटनगरमा विकासको कामले गति लिएको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्