शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष महेश खनालले राष्ट्रपति विद्यादेवी भण्डारीले दीक्षान्त समारोह उद्घाटन गर्ने जानकारी दिए ।
सो अवसरमा खनालले आइक्यानले राष्ट्रको आर्थिक विकासका लागि अत्यावश्यक जनशक्ति उत्पादन गर्दै आइरहेको बताए ।
सो संस्थाबाट उत्पादित चार्टर्ड एकाउन्टेन्टहरुले अष्ट्रेलिया, इंग्ल्यान्डलगायतका देशमासमेत रोजगारी पाइरहेको उनको दाबी थियो ।









प्रतिक्रिया दिनुहोस्