Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पाँच करोडको लगानीमा डेरी उद्योग


0
Shares

करिब पाँच करोडको लगानीमा मिलन डेरी एन्ड फन्ड इन्डष्ट्रिजले उद्योग सन्चालनमा ल्याएको हो ।

दही प्लान्टसमेत सन्चालनमा ल्याएको उद्योगबाट डेरीजन्यसहित पाउरोटी, चीजलगायतका उत्पादन हुने उद्योगका राघोप्रसाद सिंहले बताए ।