स्कोडाका लागि नेपालको अधिकृत बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले स्कोडाको नयाँ मोडल नेपालमा ल्याएको हो ।
स्कोडा र्यापिड १६ सय सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसको बजार मूल्य ३४ लाख ९५ हजारदेखि रहेको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्