बैंकिङ क्षेत्रमा कालोधन, गैरकानुनी सम्पत्ति पनि आउनसक्नेतर्फ सचेत हुन आग्रह गर्दै उनले केवाईसीलाई थप परिस्कृत गर्नेतर्फ ध्यान दिन आग्रह गरेका हुन् ।
विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रियस्तरका प्रविधिको प्रयोग गरी केवाईसीलाई थप प्रभावकारी बनाउन सकिने बताए ।









प्रतिक्रिया दिनुहोस्