सन्चार मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले आफू मन्त्री भएपछि सन्चार क्षेत्रमा थुप्रै परिवर्तन भएको जिकिर गरे ।
उनले अब पाँच सय वाटसम्मको रेडियोको नवीकरण हुलाकमार्फत् गर्ने व्यवस्था गर्न लागिएको जानकारी पनि दिए ।
राष्ट्रिय आमसन्चार नीतिलानई कार्यान्वयन गर्न सुझाव समिति गठन गरिएको, दुरसन्चारमा आमूल परिर्वतन गरिएको मन्त्री कार्कीको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्