Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


‘नेपाल र श्रीलंकाको आफ्नै मौलिक सम्बन्ध’


0
Shares

राष्ट्रिय दिवसका अवसरमा दूतावास परिसरमा गरिएको कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत डब्लु एस पेरेराले श्रीलंकाको राष्ट्रिय झन्डा फहराइन् ।

उनले नेपाल र श्रीलंकाको आफ्नै मौलिक सम्बन्ध रहेको भन्दै श्रीलंका नेपालको दिगो शान्ति र विकासमा साथ रहेको बताइन् ।

कार्यक्रममा हिन्दू, बौद्ध, क्रिस्चियन र मुस्लिम धर्मगुरुहरुले धार्मिक प्रवचन प्रस्तुत् गरेका थिए ।