Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


आइतबारदेखि ‘अड लट’ कारोबार हुँदै


0
Shares

नियमित समयमा हुने ‘अड लट’ कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्थासमेत मिलाइएको नेप्सेले जनाएको छ ।

‘अड लट’को कारोबार आइतबारदेखि लागू हुने जनाइएको छ ।

यो व्यवस्थाले लगानीकर्ता थप लाभान्वित हुने नेप्सेले जनाएको छ ।