Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


काश्मिरी ऐक्यवद्धता दिवसका अवसरमा पाकिस्तानी दूतावासमा साक्षात्कार


0
Shares

कार्यक्रममा पाकिस्तानी राजदूत मझर जावेदले दक्षिण एसियाको क्षेत्रीय शान्तिका लागि जम्मु काश्मिरको विवाद सल्टाउनु आवश्यक भएको बताएका छन् ।

कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले जम्मु–काश्मिरको भविष्यको निर्णय त्यहीँका जनताले गर्न पाउनुपर्ने राष्ट्रसंघको प्रस्तावनाको कार्यान्वयनले मात्रै क्षेत्रीय शान्ति स्थापना गर्नसक्ने धारणा राखे ।

कार्यक्रममा पाकिस्तानी राष्ट्रपति मम्नुन हुस्सैनको सन्देश पढेर सुनाइएको थियो ।