१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


आधुनिक जनकपुरको निर्माणसहित सात सुत्रीय माग राख्दै आमरण अनसन


0
Shares

आधुनिक जनकपुरको निर्माणसहित सात सुत्रीय माग राखेर जनकचोकमा शर्मा अनसनमा बसेका हुन् ।

जनकपुर अञ्चल अस्पताललाई पाँच सय शैयाको बनाउनुपर्ने, जनकपुरमा ६ लेनको चक्रपथ निर्माण, जनकपुर बिमानस्थललाई अन्तर्राराष्ट्रिय स्तरको बनाउनु पर्ने लगायतका माग उनले राखेका छन् ।