Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कन्चनपुरको रौटेला मन्दिरमा भव्य मेला


0
Shares

सदरमुकाम महेन्द्रनगरदेखि १२ किलोमिटर उत्तरमा अवस्थित मन्दिरमा प्राचीनकालदेखि नै पूजा हुने गरेको छ ।

जिल्लाकै प्रमुख धामकारुपमा लिइने मन्दिरमा हरेक वर्ष माघ महिनाको शुक्ल नवमी र दशमीको दिन भव्य मेला लाग्ने गर्दछ ।

माघ शुक्ल नवमीको रातमा जाग्राम बसी भक्तजनहरुले मन्दिरमा भजन–कीर्तन गर्ने र दशमीको दिन बिहानै शिव भगवानको पूजा गर्दछन् ।