भेटमा बिम्स्टेकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारीले भेटमा महासचिव नाकान्दालाले बिम्स्टेक सदस्य राष्ट्रहरुको आर्थिक उन्नति, सडक सञ्जाल विस्तारलगायतका विषयमा छलफल भएको बताए ।
उनकाअनुसार श्रीलंकाली महासचिव नाकान्दालाले श्रीलंका र नेपालबीच बौद्धदर्शन विषयमा सहकार्य गर्न सकिनेबारेमा पनि चासो देखाएका थिए ।










प्रतिक्रिया दिनुहोस्