Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


भ्रष्टाचारविरुद्ध देउडा गीत प्रतियोगिता


0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय दिपायलको आयोजनामा यस्तो प्रतियोगिता आयोजना गरिएको हो ।

भ्रष्टाचारविरुद्ध अख्तियारले लिएको तीनखम्बे नीतिअनुसार प्रबद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको अख्तियार दिपायलका प्रमुख राजन नेपालले जानकारी दिए ।

प्रतियोगितामा कुल ८ विद्यालयले सहभागिता जनाएका थिए ।