बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले संविधान संशोधनपछिमात्र चुनाव गर्नु उपयुक्त हुने पनि बताए ।
आफ्नो नेतृत्वमा चुनाव गर्ने तीन ठूला दलको स्वार्थका कारण नै संविधान संशोधन र चुनावबारे अन्योल बढेको उनको भनाइ थियो ।
5:40 pm, Wed, 8 February 17
बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले संविधान संशोधनपछिमात्र चुनाव गर्नु उपयुक्त हुने पनि बताए ।
आफ्नो नेतृत्वमा चुनाव गर्ने तीन ठूला दलको स्वार्थका कारण नै संविधान संशोधन र चुनावबारे अन्योल बढेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्