संघर्ष समितिले ६ बुँदे माग राख्दै सुरु भएको देशव्यापी आन्दोलनमा ऐक्यबद्धता जनाउन बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर एक घन्टा कलम बन्द गरेको हो ।
स्थानीय निर्वाचनको मिति घोषणा, स्थानीय तहमा संगठित संरचना, जनशक्ति व्यवस्थापनलगायतका माग राख्दै स्थानीय निकाय ट्रेड युनियन संघर्ष समिति आन्दोलित छ । कर्मचारीको आन्दोलनका कारण सेवाग्राही भने मर्कामा परेका छन् ।










प्रतिक्रिया दिनुहोस्