Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


भारतबाट घर फर्कंदै गरेका एक नेपाली ‘हराए’


0
Shares

यही माघ २१ गते खत्री घर फर्कनेक्रममा बाटोमा पर्ने भारतको लखिमपुर पुगेपछि आफू ‘घर आउँदै छु’ भन्ने जानकारी दिउँसो फोनमार्फत् घर–परिवारलाई दिएकोमा त्यसपछि भने सम्पर्कविहीन भएको खत्रीका परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

धर्म खत्रीका २३ वर्षीय छोरा वीरेन्द्रलाई फेलापार्नेले नजिकको प्रहरी कार्यालय वा आफन्तलाई जानकारी गराइदिन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ । रासस