Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


सरकारले नै ग्यारेन्टी गर्ने भएमात्रै भोटिङ मेसिन प्रयोगमा ल्याउन सकिन्छ : प्रमुख आयुक्त


0
Shares

विहीबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले सरकारले प्रमाणीकरण नगरी कुनैपनि भोटिङ मेसिनको प्रयोग गर्न नसकिने स्पस्ट पारे ।

स्थानीय निर्वाचनका लागि भारतबाट ल्याइने भोटिङ मेसिनलेसमेत धान्न नसक्ने भन्दै यादवले अरु देशहरुबाटसमेत मेसिन मगाउनुपर्ने अवस्था रहेको बताए ।

सरकारले बेलायती कम्पनीले बनाएको भोटिङ मेसिन खरिद गर्न चासो देखाएपछि नेपालमै बनेको भोटिङ मेसिन प्रयोग गर्नुपर्ने आवाज उठेको छ ।