युएनस्क्याप, बंगालदेशको वाणिज्य मन्त्रालय र अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, बंगलादेशको संयुक्त आयोजनामा उक्त बैठक भएको हो ।
बैठकमा नेपालको तर्फबाट धारणा राख्दै वाणिज्यमन्त्री रोमी गौचन थकालीले यस क्षेत्रका मुलुकहरुले आपसी समझदारी विकास गर्नसके छिटो दिगो विकासको लक्ष्य प्राप्ति गर्न सकिने बताएको मन्त्रालयले जानकारी गराएको छ ।









प्रतिक्रिया दिनुहोस्