Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


देवानी मुद्दाको कार्यविधिसम्बन्धी विधेयक विधायन समितिबाट पारित


0
Shares

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उक्त विधेयक पारित गरेको हो ।

समितिले सरोकारवालाहरुसँग दफावार छलफल गरी विधेयक पारित गरेको हो ।

समितिले उक्त विधेयक संसदमा छलफलका लागि पेस गर्ने जनाएको छ ।