Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


संविधान संशोधनपछिमात्र स्थानीय तहको निर्वाचन घोषणा : गृहमन्त्री


0
Shares

                                                                                        फाइल फोटो
रिपोर्टर्स् क्लब नेपाल नवलपरासीले शुक्रबार परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता र छलफल गरी सीमांकनलगायत सबै समस्या समाधान गरेर सरकार देशलाई समाधान दिन लागिपरेको स्पस्ट गरे ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एमालेको संवाद सुरु भएको र संवाद सकारात्मक भएकाले संविधान संशोधनको प्रस्ताव सफल हुनेमा आफू विश्वस्त रहेको उनले बताए । रासस