Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


कांग्रेस पुरानो वा नयाँ जस्तोसुकै संरचनामा निर्वाचन गर्न तयार : निधि


0
Shares

शुक्रबार उद्योग वाणिज्य संघ नवलपरासीको ३५औं साधरणसभालाई परासीमा सम्बोधन गर्दै उनले निर्वाचन आयोगको मागअनुसार नै सरकारले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने बताए ।

संविधान संशोधनमा रहेका धेरैका असन्तुष्टिलाई समाधान गर्न कार्यदल बनाइएको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका उनले कांग्रेस पुरानो वा नयाँ जस्तोसुकै संरचनामा निर्वाचन गर्न तयार रहेको जिकिर गरे ।

यसैबीच, शुक्रबारै परासीमा कार्यकर्ता भेटघाट कार्यक्रममा निधिले कांग्रेस कुनैपनि अवस्थामा चुनाव गर्ने सोचसहित अघि बढेकाले मानसिकरुपमा तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।