अख्तियारको २६औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा गरिएको कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणको काम महसुस हुने गरी हुन नसकेको बताए ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले जनविश्वासलाई अक्षुण राखी नतिजामुखी काम गर्नु आयोगको दायित्व भएको बताइन् ।
कार्यक्रममा आयोगका ६ जना कर्मचारीलाई उत्कृष्ट अख्तियार सेवा पुरस्कार प्रदान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्