शनिबार सप्तरीमा पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित गरेर देशलाई निकास दिनुपर्ने बेलामा निर्वाचनको कुरा गर्नु अर्थहीन भएको बताए ।
उनले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नहुने पनि स्पस्ट पारे ।





प्रतिक्रिया दिनुहोस्