
कोषको सोमबार राजधानीमा सम्पन्न २९औं वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिका, उत्कृष्ट खानेपानी आयोजना उपभोक्ता संस्था एवं कोषमा २० वर्षभन्दा बढी काम गरेका कर्मचारीलाई सम्मानित गरिएको थियो ।
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले उत्कृष्ट संस्था र कर्मचारीलाई सम्मानित गरेका हुन् ।
सो अवसरमा अर्थमन्त्री महराले कोषको थप क्षमता विकासमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्