Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


धनकुटामा औद्योगिक ग्राम बनाउन तीन करोड बजेट विनियोजन


0
Shares

माघ २० गते बसेको मन्त्रिपरिषद बैठकले धनकुटा नगरपालिका वडा नं. ३ आत्मारामा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जग्गा घरेलु कार्यालय धनकुटामा स्वामित्व हस्तान्तरण गर्ने निर्णय गरेपछि औद्योगिक ग्राम बन्ने बाटो सहज भएको हो ।

औद्योगिक ग्रामको पूर्वाधार निर्माण गर्न सरकारले यसै आर्थिक वर्षमा करिब तीन करोड रुपैयाँ विनियोजन गरेपनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले त्यहाँ रहेको करिब ६७ रोपनी जग्गाको स्वामित्व हस्तान्तरण नगर्दा निर्माण प्रक्रिया रोकिएको थियो ।

Skip This