आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै शान्तिपूर्ण धर्ना तथा अनिश्चितकाल बन्दका कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिएका कर्मचारीका कारण सर्वसाधारण मर्कामा परेका हुन् ।
कर्मचारीहरु सम्बन्धित कार्यालयमा अनुपस्थित हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको हो ।
तीन दिनदेखि जिल्ला विकास समिति, नगरपालिका तथा गाउँ विकास समितिका कर्मचारीले आफ्ना माग सम्बोधन गराउन दबाब दिने उद्देश्यले कामकाज ठप्प पारेका हुन् ।










प्रतिक्रिया दिनुहोस्