२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘एमालेको लोकप्रियता देखेर सत्ताधारी दलहरु निर्वाचनबाट भाग्न खोजे’


0
Shares

रफत सन्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा उनले सरकार संविधान कार्यान्वयनमाभन्दा संविधान संशोधनको अड्को थाप्दै बसेको जिकिर पनि गरे ।

निर्वाचन नगर्नु भनेको दक्षिणपन्थी अतिवादी शक्तिलाई प्रश्रय दिनु हो भन्दै उनले ‘मुलुकलाई असफल राष्ट्र बनाउने खेलबाट जोगाउन पनि निर्वाचन अपरिहार्य छ’–भने ।