२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सिप्रदीको ‘शिक्षाको लागि टेस्ट ड्राइभ’ अभियान सम्पन्न


0
Shares

बुधबार शिक्षामन्त्री धनीराम पौडेलले शिक्षाका लागि टेस्ट ड्राइभ अभियानमा सहभागी विद्यालयहरुलाई चेक हस्तान्तरण गरे ।

कम्पनीले टियागो, जेस्ट र बोल्ट कारहरुलाई देशका विभिन्न विद्यालयहरुमा टेस्ट ड्राइभ गराएको थियो ।

हरेक टेस्ट ड्राइभबापत् विद्यालयलाई ५ सय रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता कम्पनीको थियो ।

विभिन्न ११ ओटा सहरमा २४ ओटा विद्यालयहरुमा गरिएको टेस्ट ड्राइभमा १० हजार ७२ जनाले सहभागिता जनाएको कम्पनीले जनाएको छ ।