
स्थानीय साझेदार संस्था पर्डेप नेपालमार्फत विश्व बैंकको ९ करोड १० लाख रुपैयाँको लगानीमा जिल्लाका राजारानी, डाँडाबजार, भेडेटार, महाभारत, बुढिमोरङ्ग, आँखिसल्ला, डाँडागाउँ र लेगुवा गाविसमा आयोजना बन्न लागेको हो ।
स्थानीयवासीको ५ दशमलव ५ प्रतिशत लगानीमा नेपाल सरकारको पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत निर्माण हुने आयोजनाबाट ८ गाविसका ५ हजार ५ सय ७१ घरधुरी लाभान्वित हुने पर्डेप नेपालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्