Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


प्याब्सन महाधिवेशनः अध्यक्षमा को ?


0
Shares

‘गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यताः समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिबद्धता’ भन्ने मूल नारासहित हुने महाधिवेशनमा देशका ७२ जिल्ला शाखाबाट करिब दुई हजार प्रतिनिधि आउने महासचिव डिके ढुंगानाले जानकारी दिए ।

करिब ६ हजार शिक्षण संस्था र करिब रु दुई खर्बको लगानी रहेको प्याब्सनको महाधिवेशनमा नयाँ नेतृत्वका लागि फागुन ८ गतेदेखि मनोनयन हुनेछ ।

भावी अध्यक्षमा टिका पुरी र विजय सम्बाहाम्फेको समूहले उम्मेदवारी दिने तयारी गरेको छ । रासस