२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला सुरु


0
Shares

कन्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि महेन्द्रनगरको खुलामन्चमा सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कन्चनपुर पर्यटन महोत्सव सुरु भएको हो ।

महोत्सवमा कृषियन्त्र, स्थानीय उत्पादन, घरेलु वस्तुहरु राखिएको छ ।