
-गृष्मा राजभण्डारी, ईमेज
परिवर्तन र विकासको आकांक्षा हरेक पल्टको संघर्षका क्रममा मुखरित भए । प्रत्येक पल्टका आन्दोलनले नेता र तिनका आसेपासेलाई त फलिफाप बनायो तर नेतृत्वकर्ताको कमजोरीले गर्दा उपलब्धि भने संस्थागत हुन सकेनन् । हेर्नुहोस भिडियो रिपोर्ट
प्रतिक्रिया दिनुहोस्