आरक्षअन्तर्गतको जग्गा अधिग्रहण मुआब्जा कार्यदलले मुआब्जाका लागि फारम अद्यावधिक गर्न लागेपछि उनीहरु आन्दोलित भएका हुन् ।
पीडितहरुले विगतका आयोगले प्रमाणित गरेका दुई हजार चार सय ७३ परिवार र छुटपुटलाईसमेत समेट्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका हुन् ।
गत हप्तादेखि चरणबद्ध आन्दोलनमा उत्रेका पीडितले कार्यदलको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्