२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रधानमन्त्रीले बोलाए सर्बदलीय बैठक


0
Shares

सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि राजनीतिक वातावरण बनाउन प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी हुन आह्वान गरिएको छ ।
सर्वदलीय बैठकअघि संसद् बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने संसद बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने सरकारले तयारी गरेको छ ।