
हुम्ला सदरमुकाम सिमिकोटमा व्यापक हिमपात भएको हो, जसका कारण तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको छ ।
चिसोका कारण जिल्लाका उत्तरी भेग मुचु, लिमी, खगालगाउँ, हेप्कालगायत गाविसका बासिन्दा बढी प्रभावित भएका छन् ।
योसँगै यस वर्ष हुम्लालगायतका जिल्लाहरुमा पाँचौंपटक हिमपात भएको हो । चिसोका कारण विद्यालयको पढाइसमेत प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्