
सिरहा पिप्राप्रपि ५ को कमला नहरको किनारमा गएराति भएको ट्याक्टर दुर्घटनामा स्थानीय रुपेश यादव, हरेराम यादव र नितेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, पूर्व पश्चिम लोकमार्ग अन्तर्गत चोहर्वामा अर्को ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुने सिरहा धनगढीमाई नगरपालिका १० का महनती यादव हुन् ।
प्रतिक्रिया दिनुहोस्