
क्याम्पस अगाडी सडक निर्माणको क्रममा प्रयोगमा ल्याइएको डोजरले सोही क्याम्पसमा अध्यनरत उमेस कुमार यादवलाई ठक्कर दिएपछि स्थिती तनाबग्रस्त भएको हो ।
बिद्यार्थीले २ वटा जोजरमा आगजनी गरेका छन् भने क्याम्पस पनि तोडफोड गरेका छन् ।
प्रहरीले उनीहरुलाई रोक्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी गराए ।
प्रहरीले स्थिती नियन्त्रणमा लिन लाठी चार्ज गर्नुको साथै करिब आधा दर्जन अश्रु ग्यास प्रहार गरेको छ । घाईते विद्यार्थीको बिराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्