Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


अहिलेको संसदलाई संविधान संशोधन गर्ने अधिकार छैन : खनाल


0
Shares

विहीबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले संविधानले नै व्यवस्थापिका–संसदलाई संविधान संशोधन गर्ने अधिकार नदिएकाले कुनैपनि हालतमा संविधान संशोधन गर्न नसकिने बताए ।

संविधान संशोधनको अधिकार अब बन्ने संसदमामात्र निहीत हुने नेता खनालको भनाइ थियो ।

उनले चुनाव अहिलेको आवश्यकता भएकाले अहिलेको अवस्थामा संविधान संशोधनलाई थाती राखेर चुनावमा जानु नै उत्तम रहेको पनि बताए ।