Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


पोखरामा जंगल महोत्सव सुरु, यसरी खिचिँदैछ दर्शकको ध्यान


0
Shares

महोत्सव ‘जंगली जीवनशैली र जैविक विविधता’सम्बन्धी अध्ययन गरिरहेका शोधकर्ताहरुका लागि पनि उत्तिकै लाभदायक हुने आयोजक परिचय नेपालले जनाएको छ ।

पोखरास्थित शान्ति वनवाटिकामा आयोजित महोत्वमा एक लाख दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ ।

दर्शकको ध्यान खिच्न जंगलभित्र थुप्रै कला–कृतिहरुको निर्माण गरिएको छ ।

महोत्सवमा लोपोन्मुख जाति कुसुन्डालाई भेट्ने अवसर पनि दर्शकले पाउने जनाइएको छ ।