२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा–आराधना


0
Shares

राष्ट्रपति भण्डारी मन्दिर पुग्दा मन्दिर परिसरको सुरक्षा व्यवस्था भने कडा बनाइएको थियो ।

पशुपति क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरीका चार हजार, सशस्त्र प्रहरी बलका दुई हजार पाँच सय र राष्ट्रिय अनुसन्धान विभागका चार सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।