२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘सत्ता ठूलो देख्ने नेताहरुका कारण संक्रमणकालीन अवस्थाको अन्त्य भएन’


0
Shares

नेपाल पत्रकार महासंघ धनुषा शाखाको भवनको सोमबार जनकपुरमा उद्घाटन गर्दै उनले मधेसवादी दलहरुलाई मिलाएर लानुको विकल्प नभएको बताए ।

कार्यक्रममा महासंघ धनुषा शाखाले प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कार यस वर्ष रामभरोष कापडलाई प्रदान गरिएको छ ।

नवनिर्मित भवन ५५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।