उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा भित्र–भित्रै चुनाव हुन नदिने खेलमा लागेको जिकिर गरे ।
सोमबार सुनसरीको धरानमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले ‘चुनाव घोषणा गरेर संविधान संशोधन प्रस्ताव अघि बढाउन खोज्नु नै षडयन्त्र हो’ भन्दै ‘एमालेले कुनै हालतमा संशोधन पारित हुन दिँदैन’–भने ।









प्रतिक्रिया दिनुहोस्