
तीनजना सन्तानसहित एक दम्पतीलाई सान जोसेबाट लिएर आएको विमान दुर्घटनाग्रस्त भएको हो ।
लस एन्जेलस महानगरको आनाहेइममा भएको एक प्रतियोगिताबाट उनीहरु आफ्नो घरतर्फ फर्किएका थिए ।
स्थानीय समयअनुसार बेलुका ४ः४५ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्