Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


चुनावअघि सर्वपक्षीय सरकार बनाऔं : बाबुराम


0
Shares

मंगलबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी भट्टराईले अहिलको अवस्थामा सबै पार्टी चुनावमा सहभागी हुन नसक्ने भन्दै सर्वपक्षीय सरकारको माग गरेका हुन् ।

आगामी माघ ७ गतेसम्म तीनओटै तहको चुनाव गर्नुपर्ने दायित्व रहेको भन्दै उनले सबै चुनाव एकैपटक गर्न सकिने जिकिर पनि गरे ।

कार्यक्रममा सहभागी अन्य दलका नेताहरुले भने स्थानीय चुनावविरुद्ध नबोल्न भट्टराईलाई सुझाव दिएका थिए ।

Skip This