Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


जोगीको भेषमा शव भेटियो


0
Shares

अन्दाजी ४५ वर्षीय मधेसीमूलका जोगीको भेषमा ती व्यक्तिको शव फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए ।

शवलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको र पहिचान खुल्न नसके शव बेसीसहर नगरपालिकाको जिम्मा लगाइने उनले बताए । रासस